अभिनेत्री साम्राज्ञी लन्डनमा निकै हट बनेर साथीहरूसँग रमाउदै……(फाेटाे फचर)

पाेखरा। पछिल्लो समय सोसल मिडियमा साम्राज्ञीका केहि तस्बिर भाइरल बनिरहेका छन् । आफ्नो सुनदर तथा सेक्सी तस्बिरका कारण उनि प्राय सोसल मिडियामा निकै चर्चामा रहि रहन्छन् ।

काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी साम्राज्ञी राज्यलक्ष्मी शाह प्राय चर्चामा रहन्छिन् ।

फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन ।

उनै, साम्राज्ञीले पछिल्लो समय सामाजिक संजालमा निकै सुन्दर तस्बिर शेयर साझा गरिरहन्छन् । जहाँ उनी लन्डनमा निकै खुलेर साथीहरूसँग रमाएका केही तस्वीहरु पोष्ट गरेकी छन् । जसमा उनी विन्दास देखिएकी छिन् ।

हेर्नुहाेस् उनका केही तस्विरहरूः-