बोल्ड अवतारले अमेरिकामा पनि तहल्का मचाउदै स्वस्तिमा…..(फोटोफिचर)

पाेखरा। म्युजिक भिडियो होस् या चलचित्रमा निकै ब्यस्त छिन् नायिका स्वस्तिमा खड्का पछिल्लो समय उनको ब्यस्तता कायमै छ ।

उनको फ्यान फलोअर्स पनि निकै धेरै रहेका छन् । जसले उनलाई सफलताको नयाँ उचाई दिएको छ । सामाजिक संजालमा अपडेट भैरहने स्वस्तिमाले विभिन्न तस्बिर तथा भिडियोहरु सार्बजनिक गरिरहन्छिन ।

बिबाहपछि झनै ब्यस्त र रुचाईएकी नायिका पनि बनेकी छिन् स्वस्तिमा ।

स्वस्तिमाको ग्ल्यामरस अवतारले यतिबेला फ्यानहरु आर्कषित भएका छन् । स्वस्तिमाले इन्ट्राग्राममा सेयर गरेको फोटोले सबैको ध्यान तानिरहेको छ ।

याे पटक भने नायिका स्वस्तिमा खड्का अमेरिकामा बोल्ड बनेर विभिन्न पोजमा खिचिएको तस्विर पोष्ट गरेकी छिन् । सिल्की कपालमा ब्लैक सनग्लासले उनको सुन्दरतामा थप आर्कषक बनाएको छ ।

हेर्नुहाेस् केही तस्विरहरू