यो कस्तो चेली हरुको बिडम्बना दोहरी गाउदा गाउदै गायिकानै धुरु धुरु रुन बाध्य भैइन (मार्मिक भिडियो हेर्नुहोस)

हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आइरहेको संगै नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ ।

त्यस्तै चर्चित गायिका शर्मिला गुरुङ र लगायत अन्य कलाकार हरु नया गित लिएर आउनु भएको छ । सुनिता सुमन श्याम गाउदा गाउदै बेहोस् , यो दोहोरी हेरेर नरुने को होला र
भन्ने दोहरी तिज गित चेली हरु को मन छुने गित आज भोली चर्चा को शिखर मा देखिन्छ । मन छुने तिज कोसेली दोहरी गित मन पधेरी रोधी घर युटुब चेन्नल मार्फत सार्बजनिक भएको छ ।

हेर्नुहोस भिडियो :