गायिका समिक्षा अधिकारी र सुकदेव अधिकारीको तिज कोसेली “जाउ न माया सरर गाडीमा” चर्चामा (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी गायक सुकदेव अधिकारी तिज कोसेली “जाउ न माया सरर गाडीमा” गित बजारमा ल्याएका छन ।

सुकदेव अधिकारी र,समिक्षा अधिकारिको आवाज रहेको उक्त गितलाई बिमल अधिकारीले लेखेका छन भने तिलक ओलिले लय हालेका छन ।

राजेश घिमिरेले छयाङ्कन गरेको उक्त भिडियोलाई प्रकाश भट्ट ले निर्देशन गरेका छन । भावना म्युजिक सोलुसनको अफिसियल युटुब च्यानलबाट बजारमा आएको गितको भिडियोमा
बिमल अधिकारी, अन्जली अधिकारी ,लक्ष्मी गिरि र बबिन सिङ लाई देख्न सकिन्छ ।

गित BHAWANA MUSIC SOLUTION अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः