नेपालमै यस्तो, जसलाई वेश्यालयबाट छुटाएर प्रेमिका बनाए, उनैले ‘सुपारी’ दिएर ह|त्या गर्न लगाइन् हेर्नुस ३ करोड पनि सिध्याइन

काठमाडौँ | कहिले काही जीवनमा यस्तो घटना घट्छन कि त्यसले गर्दा तपाइले फिल्म बारे कल्पना गरिराख्नु हुन्छ | कतै यो फिल्म त हैन जस्तो लाग्छ हो ठ्याक्कै यहा तेस्तै भएको छ यो घटनामा | गत असारको १२ गते झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ साहसी टोल नजिकै रहेको खेतमा पानी पठाउनका लागि राखिएको ह्युम पाइपभित्र बोरामा बाँधेर फालिएको अवस्थामा एउटा शव भेटियो । साँझ ६ बजेको समयमा प्रहरीलाई जानकारी आएलगत्तै बिर्तामोडबाट गएको प्रहरी टोली घटनास्थलमा पुग्यो ।

यो घटना फिल्मी शैलीमा घटेको छ जुन एउटा चलचित्रको कथा हो कि जस्तो लाग्छ | पानीले आधा डुबेको अवस्थामा रहेको उक्त बोरा बाहिर तानेर खोलेर हेर्दा त्यहाँ एक पुरुषको शव रहेको देखियो । अनुहारमा घाउचोट जस्तो देखिने मृतकको शरीरभरि नै रौं थियो, जुङ्गा पालेको थियो, दाह्री भने काटिएको थियो । हेर्नुस –