मानिसहरू म’र्नकै लागि आउँछन यो घरमा, अहिलेसम्म १४ हजार जनाभन्दा धेरै म’रिसके हेर्नुस

काठमाडौं । कहिले सोच्नुभएको छ तपाइले कि मानिसहरु मर्नकै लागि यस घरमा आउने गर्छन | हामि धेरै ठाउमा धेरै किसिमका घुमघाम र अवलोकन गर्न भनेर जान्छौ तर यो ठाउ भने एकदमै फरक र डरलाग्दो छ | यो ठाउ यति फरक र अचम्मको छ कि मानिसहरु यो ठाउको नाम सुन्दा नै तर्सिने गर्छन |

एउटा २ तले भवन जसलाई मानिसहरू मृत्युको होटल पनि भन्छन् । यो घरमा मानिसहरू मृत्यु पर्खिनका लागि आउँछन् । वाराणसीमा रहेको काशी लाभ मुक्तिभवन मृत्यु कुर्ने मानिसहरूको अन्तिम गन्तव्य हो । त्यो दुई तले भवनका १० कोठाले अहिलेसम्म १४ हजारभन्दा बढीको मृत्यु देखिसकेका छन् । हेर्नुस –