रचना रिमाल र सचिन भट्टराईको आवाजमा निरोज भट्टको ‘छड्के छाता’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच गितकार निरोज भट्टको यस बर्षको पहिलो तिज कोसेली ‘छड्के छाता’ भखरै सार्वजनिक भएको छ ।

सुप्रसिद्ध गायिका रचना रिमाल र गायक सचिन भट्टराईको आवाजमा सजिएको उक्त गितमा गितकार निरोज भट्टको उत्कृष्ट शब्द सृर्जना एवम् दोहोरी सर्जक रमेश परियारको लय रचना रहेको छ । निकै मौलिक र ठेट शब्दहरुमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

काजिश श्रेष्ठको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा सरोज राना प्रजा र विपना चुनाराको अभिनय संगै डान्सिंग फिचर रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई राजेश घिमिरेले छांयाकन एवम् दिपक विष्टले सम्पादन गरेका छन् । गित SIDDAKALI DIGITAL युटुवबाट भखरै सार्वजनिक भएको छ ।

यो पनिः