समस्या मात्र देखाउने वडा अध्यक्ष र बालेन बीच कडा चर्काचर्की, तपाईले के गर्नु भयो भन्दै सवाल जवाफ बालेनले झाको झारे

काठमाडौँ । काठमाडौँ महानगरको राजस्व ऐन २०७५ का केही प्रावधान सशोधन भएको छ । आज काठमाडौँ महानगरको सभा कक्षमा प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ५ औँ बैठकले निजी घर हुने र अपार्टमेन्टमा बस्नेको घरजग्गा तथा सम्पत्ति करमा समानता ल्याउने व्यवस्थासहित ४ बुँदे संशोधन गरिएको हो ।

बैठकमा उपप्रमुख सुनिता डंगोलले, महानगरले जनतासँगका सञ्चालन गर्ने कार्यक्रमका बारेमा स्पष्ट जानकारी दिनुपर्ने बताउनुभयो । जात्रा पर्वसँग सम्बन्धित कार्यक्रममा चालु आर्थिक बर्षमा विनियोजन भएको रकम माग भइ आएको तर प्राप्त नभएको विषयमाथि धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो । ‘जात्रा पर्व सञ्चालनका लागि महानगर दिने अनुदान रकम लिनका लागि पूर्व स्वीकृति लिनुपर्ने कुरा आएको छ । हेर्नुस –