२०७९ को तीज गीत ‘साइली सुलुत्त’ रिलिज, एक घण्टा नबित्दै पर्यो लफडामा, शब्दको आलोचना किन ? हेर्नुस

काठमाडौँ | ७९ सालका तीज गीतहरु धमाधम रिलिज भैरहेका छन् यसै बखत साउन नलाउदै चर्चित कलाकार देखि नया कलाकारले गीत रिलिज गर्ने क्रम जारि छ | कसैले पुरानै गीतलाई नया भन्दै रिलिज गरेका छन् भने कसैले नया नै बनाएर रिलिज गरिरहेका छन् | आज हामि यसै बीच भर्खर रिलिज भएको गीतको बारेमा कुरा गर्दै छौ | उक्त गीतको नाम हो साइली सुलुत्त कुखुराले फुल पार्यो भुइमा पुलुत्त |

पश्चिम तिर गाउ घरमा गाइने यो गीत गाउँमा एकदमै चलन चल्तीमा छ | त्यहि भाका र शब्दलाई टपक्क टिपेर यो गीत बनाइएको सबिन क्षेत्री निर्देशक र स्वयं यो गीतमा अडियो देखि भिडियोसम्म काम गरेका सविनले बताए | यस गीतमा शब्द सन्तोष पक्कु छ भने लय कलेक्सन हो र गायकमा दीपक घर्ति मगर र ओम सेन्चुरी रहेका छन् | जसलाई लेकसाइड टिभीले प्रस्तुत गरेको छ | हेरौ के छ त्यस्तो आलोचना गर्ने खालको शब्द –