यी ७ सुन्दरी जसले बिदेशी भूमिमा जन्मिएर बलिउडमा चम्किए…[तस्बिरसहित]

बलिउड उद्योग संसारमै चर्चित क्षेत्र हो । जहाँ अरू देशका ब्यक्ती पनि प्रवेश गरेर करियर बनाउन लालयित हुन्छन् ।

कुनै पनि कलाकारहरु भनेका देशका गहना हुन जसलाइ देशको सिमानाले बाध्न सक्दैन। त्यस्तै केहि कलाकार छन् जो बिदेशी भूमिमा जन्मिएर बलिउड चलचित्र उद्योगमा उधुम मच्चाईरहेका छन् ।

तिनै नायिकाबारे हामी चर्चा गर्दैछाै ।

कट्रिना कैफ

निकै चर्चिट बलिउड अभिनेत्री हुन् कट्रिना । चलचित्र बूम मार्फत आफ्नो करियरको सुरुवात गरेकी कट्रिना ब्रिटेनकी नागरिक हुन्। तरपनि उनले बलिउडमा उधुम मच्चाइरहेकी छिन् ।

जैकलीन फर्नाडीस

जैकलीन श्रीलंककी नागरिक हुन। तर पनि बलिउडमा केहि गर्ने उदेश्यले यस क्षेत्रमा लागेकी अभिनेत्रीले बलिउडका केहि चलचित्रमा काम गरिसकेकी छिन।

नरगिस फाखरी

नरगिस फाखरी बलिउडकी चर्चित अभिनेत्रीमध्येकी एक हुन। अमेरिकाबाट बलिउड सिने उद्योगमा केहि गर्छु भन्ने उदेश्यले आएकी हलिउड मोडल नरगिसले ३० बर्षको उमेरपछि आफ्नो करियरको सुरुवात गरेकी हुन्।

नोरा फतेही

क्यानेडियन बेली डान्सर नोरा फतेही पनि पछिल्लो समय बलिउडकि सर्वाधिक चर्चामा रहेकी अभिनेत्री हुन्। उनका डान्स निकै भाइरल हुने गर्छन् ।

सनी लियोनी

भारतीय मुलकी क्यानेडियन नागरिक हुन सनी लियोनी। टिभी रियालिटी शो बिग बोसबाट बलिउडमा प्रवेश गरेकी सनी पछिल्लो समय बलिउडमा निकै चर्चित छिन।

एमी जैकसनएमी इङ्गल्याण्डमा जन्मिएकी हुन् । उनले सन् २०१० देखि करियरको सुरुवात गरेकी हुन्। रजनिकांतको फिल्म २.० मा अभिनय गरेकी यमी विभिन्न साउथ फिल्महरुमा समेत काम गरेकी छिन। उनको पनि बलिउडमा निकै चर्चा हुने गर्छ

कल्कि कोचलीनफ्रान्सेली मूलकी भारतीय अभिनेत्री कल्की कोचलिनले आफ्नो करियरको सुरुवात देव डि मार्फत गरेकी हुन्। उनै कल्की बिनाबिवाह आमा बनेपछि निकै चर्चामा रहिन् ।