ठुली भइन् तेरिया मगर, विश्वभर उनकाे सुन्दरताकाे चर्चा……हेर्नुहाेस्(फोटो फिचर)

भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेर चर्चा पाएकी हुन्।

चर्चा बढेसँगै उनी लगत्तै अर्को रियालिटी शो ‘झलक दिखला जा’मा पनि सहभागी

१४ वर्षको उमेरमा यो रियालिटी शो जितेपछि उनी निकै चर्चा भए लगत्तै उनी भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् । रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ ।

तेरिया १९ वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर

चर्चा बढेसँगै उनी लगत्तै अर्को रियालिटी शो ‘झलक दिखला जा’मा पनि सहभागी भइन् । यो रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले भारतमै सक्रिय छिन् । रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ ।

अहिले तेरिया १९ वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर हुँदै गएकी छिन् । यतिबेला तेरियाले बिभिन्न सुन्दर तस्बिर साझा गरेकी छन् ।