कियारा आडवाणीको पार्दर्शी ड्रेसमा ‘बोल्ड’ फोटो सुट….हेर्नुहाेस् १० तस्विरहरू

एजेन्सी। बलिउड अभिनेत्री कियारा आडवाणी यतिबेला आफ्नो आगामी फिल्म ‘भूल भुलैया २’ लाई लिएर चर्चामा छिन् । जसमा उनको अपोजिट कार्तिक आर्यन देखिदैछन् ।

हालै कियारा आडवाणी रेड कार्पेटमा पुगेकी थिइन् । यो फोटोसुटको क्रममा कियाराले इन्स्टाग्राममा तस्विर शेयर गरेकी छिन् । रेड कार्पेटमा कियाराको ड्रेसको निकै चर्चा भएको थियो । यस क्रममा कियाराले पारदर्शी हरियो रंगको पहिरन लगाएकी छिन् ।

कियाराका अनुसार यो ड्रेसमा फ्रन्टको तुलनामा धेरै हाई स्लिट कट छ जसले उनलाई बोल्ड लुक दिएको छ । यो पहिरनमा कियारा निकै सुन्दर देखिएकी छिन् ।
हेर्नुहाेस् कियाराका केही तस्विरहरू:-