नितेशजंग कुँवर समृद्धि राईकाे प्रेममा चुर्लुम्म,विवाहकाे कुरा चल्दै…हेर्नुहाेस् पूरा जानकारी

नितेशले ‘विथ माइ क्वीन’ लेख्दै समृद्धिलाई अंकमाल गरेको तस्वीर सेयर गरेका छन् ।

समृद्धिले पनि नितेशको उक्त स्टोरीलाई सेयर गरेकी छन् । केही दिनअघि नितेशको बर्थडे पार्टीमा समृद्धि पुगेपछि यी दुईजना प्रेममा रहेको गाइँगुइँ चलेको थियो ।

आफ्ना हिट गीतमार्फत युवापुस्तामा चर्चित नितेश केही वर्षअघि नेपाली संगीतबाट सन्यास लिने बताएपछि चर्चामा थिए । कुनैबेला पत्रकार समेत रहेकी समृद्धिले सन् २०१० मा मिस नेपालमा भाग लिएकी थिइन्, तर उनी अन्तिम पाँचभित्र मात्रै समेटिइन् ।

उनले केही गीत रिलिज समेत गरेकी छन् ।