इन्स्टामा सबैभन्दा धेरै फलोअर्स पाउने नेपाली सुन्दरी बनिन् असाध्यै हट अदिती….हेर्नुहाेस्(तस्बिरहरू)

अभिनेत्री तथा मोडल अदिती बुढाथोकी फोटो सेयरिङ सामाजिक सञ्जाल इन्स्टाग्राममा २० लाख फलोअर्स पुग्ने पहिलो नेपाली सेलिब्रिटी बनेकी छन् ।

अभिनित ‘बाबरी’ भदौ ३१ गते प्रदर्शनको तयारी

भारतको मुम्बईमा केन्द्रित रहेर मोडलिङ गर्दै आइरहेकी २५ वर्षीया बुढाथोकीले अनमोल केसी स्टारर ‘कृ’बाट फिल्म करिअर थालेकी थिइन् । उनी अभिनित ‘बाबरी’ भदौ ३१ गते प्रदर्शनको तयारीमा छ ।

दुई मिलियनले उनलाई पछ्याउँदा अदितीले चाहिं ७७२ जनालाई पछ्याए

दुई मिलियनले उनलाई पछ्याउँदा अदितीले चाहिं ७७२ जनालाई पछ्याएकी छन् । अदितीलाई नेपाली र भारतीय कलाकार तथा प्रशंसकहरुले पछ्याएका छन् । आफ्ना ‘हट’ तस्वीर इन्स्टाग्राममा सेयर गर्दै आएकी अदिती युवापुस्तामाझ रुचाइएकी कलाकार समेत हुन् ।

उनी इन्स्टामा निकै ग्लामर बनेर देखिन्छन् । उनका केहि तस्विरहरू:-

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.