पल शाहलाई मिल्यो राहत , ना’बालिगले बयान फेरिन् ब’ला’त्का’र नभएको दाबी

काठमाडौँ/बलात्कार अ’भियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी ना’बालिग गायिकाले बयान फेरेकी छन्। जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थु’नामा गएका ना’बालिगले बयान फेरेकी हुन्।

अदालतले थुनछेक आदेशपछि बकपत्र गराइरहेको छ। त्यसक्रममा जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पी’डित भनिएकी ना’बालिगले बयान फेरेकी हुन्।

स्रोतका अनुसार उनले आफूलाई पलबाट ब’ला’त्का’र नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आ’रोप लगाएको अदालतसमक्ष बताएकी छन्। -नेपालखबर