सौतानी छोरीले यसरी सताइ की अब बाच्नै गर्हो भयो …. …!

फिर्के सिरियलको उदेश्य नै परिवारीक झमेला कसरी शुरु हुन्छ र त्यसले कस्तो रुप लिन्छ अनी समाजमा त्यो परिवारीक घटनाले पार्ने पर्भावको बारेमा खोतलखुतुल पार्ने हो । त्यसो त गरिब फिर्के छोडेर धनि बिरे माइलासँग पोइला हिडेकी भगेरीलाइ बजारबाट आएर सौतानि छोरी रविनाले दुख पनि यति दिएकि छे कि पटक पटक हात हालाहाल भएको दृष्यले सबैलाइ सोच्न बाध्य गराउछ ।

उता बेरोजगार मदन बाडा अध्यक्षको छोरीसँग बिहे गर्ने बातावरण मिल्ला कि भने आशाको साथ घरमा किचनको काम गर्न बाध्य हुन्छन ! म्यानेजर भनेर बरिपरि धाक लगाउदै हिड्ने मदनको पर्विनले सातो खाएको छ । उता खान नपाएर भौतारिएको फिर्के केही खानेकुरा पाउने आशाले भिमेको घरमा जान्छ जसको घरमा भर्खरै छोरी अम्बिका शहरबाट बिदा मनाउन घर आएकी हुन्छे ।

खानेकुरा छैन यसरी मागेर सधे खानु भन्दा गएर माटो खा भनेपछीको फिर्के देख्दा कस्लाइ दया नलाग्ला र ? भगेरीको धनिबन्ने सपना तथा बिरे माइलाको राम्रो बुढि ल्याएर आनन्दसँग बस्ने चाहाना पुरा होला बा नहोला थाहा पाउन भिडीयो हेर्नै पर्छ ।

भिडियो हेर्नुहोस्