नेपाल तरुण दल पालुङ्टार नगर कमिटीको अध्यक्षमा विकास तामाङ

चैत-१३, काठमाडौं । नेपाल तरुण दल पालुङ्टार नगर कमिटीको आज बसको बैठकले विकास तामाङलाई अध्यक्षको जिम्मेवारी तोकेको छ । त्यसै गरि उपाध्यक्षमा भास्कर पोख्रेल, सुनिता सापकोटा, सचिवमा यम बहादुर घले र सह-सचिवमा सन्जिब ढकाललाई जिम्मेवारी तोकेको छ ।