बेबी बम्पमा अहिले सम्मकै सुन्दर देखिइन् चर्चित कमेडियन भारती, फ्यानले भने आहा

काठमाडौं- चर्चित कमेडियन   भारती सिंह चाँडै आमा बन्दै छिन् । उनले हालै म्ँत्तै सामाजिक सञ्जालमार्फत फोटो र भिडियो शेयर गरेर आफ्नो बेबी बम्प सार्वजनिक गरेकी छिन् । सार्वजनिक   तस्विरमा उनी खुलकी र सुन्दर देखिएकी छन् । डार्क कलरको लुगामा फोटोशुट गराएकी भारतीले फ्यानहरूको माया पाइरहेकी छिन् ।

तस्विर सार्वजनिक भएपछि उनलाई mयानहरुले बधाइ दिइरहेका छन् । भारती भन्छिन्,–तिमीहरु सबै बच्चाको मामा हौ ।अप्रिल २०२२ मा शुभ समाचार प्राप्त हुनेछ । भारतीले पनि आफ्नो इमली र खट्टा खाने समय सकिएको बताइन् ।भारतीले पत्रकारलाई सोध्दै भन्छिन्–तिमी के चाहन्छौ रु सबैले उनलाई छोरी भएको बताए ।