ज्योतिष तथा नायक हरिहर र नायिका निता ढुंगाना विवाह बन्धनमा बाधिदै

काठमाडौं-ज्योतिष तथा नायक हरिहर अधिकारी र नायिका निता ढुंगाना विवाह बन्धनमा बाधिने भएका छन् ।हरिहर र नीताले २०७९ सालमा विवाह गर्ने तयारी गरेको बताइएको छ । लामो समय देखी प्रममा रहेका भनिएको यो जोडीले आफ्नो प्रेम भने स्विकार गरेका थिएनन् ।

ज्योतिष भएकाले हरिहरले विवाहको मिति समेत निकालिसकेो बताइएको छ । सार्वजनिक कार्यक्रममा समेत एक साथ देखिदै आएका यो जोडीले ‘ह्रस्व(दीर्घ’ नामक फिल्म बनाउन लागेको बताइएको छ ।