पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्ने विश्वास मानिने भीमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर-भक्तपुरको आर्दशस्थित परदेशी भीमसेनमन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । फागू पूर्णिमाको अवसरमा उक्त मन्दिरमा वर्षे दर्शनार्थीको घुइचो लाग्ने गर्छ आर्दशस्थित परदेशी भीमसेन, याँछेंस्थित याँछें भीमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको घुइँचो लागेको हो ।

आ यि मन्दिरमा धिवत्रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्नाका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने जनआस्था रहेको छ । यस दिन भीमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था, पसलेलगायतले बलिसहितको पूजा चढाउँछन्