हेर्दा हेर्दै फेरी भासियो पोखरा न्युरोडको सडक, भयो गुफा जस्तै, हेर्नुहोस् भिडियो

पोखरा । पोखराका बिभिन्न ठाउंहरुमा जमिन भा’सिएको हामी सबैले सुन्दै र देख्दै आएका छौ। पोखरामा फेरी पनि जमिन भा’सिएको छ।

आज दिउसो पोखरा महानगरपालिकाको कार्यालय अगाडिको जमिन भा’सिएको हो । गाडी आवतजावत गर्ने सडक नै भसि’एर खाल्टो भएको ठाउलाई सेतो धर्का लगाएर सवारी आवतजावत गर्न व्यवस्था मिलाएको छ ।

डोजर लगाएर भित्र कति ठुलो खाल्टो छ भनि हेरिएको थियो । तत्काल समाधान गर्नको लागि उक्त खाल्टोमा माटो हालेर पुरिएको छ । भिडियो