हिरासतमा रहेका पल शाहको बारेमा बोलिन अभिनेत्री आंचल शर्मा, गरिन खुलेरै यस्तो कुरा

आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्।

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । आँचल शर्मा नेपाली सिनेनागरिकओ लागि कुनै नौलो नाम हैन । आँचल पछील्लो समय चर्चा संगै बिवादमा पनि तानिएकी हुन्छिन् । आँचल अहिले फिल्म संगै म्युजिक भिडियोमा पनि ब्यस्त रहन थालेकि छिन् । उनी भन्छिन् “मलाई म्युजिक भिडियोले धेरै कुरा सिकायो ।

यस्तै अहिले क र णीको अभियोग लागेका अभिनेता पल शाहलाई थप छानविनका लागि नवलपुरस्थित सरकारी वकिल कार्यालय गैंडाकोट लगिएको छ । पीडितले उक्त कार्यालयमा दोस्रो जाहेरी दिएपछि बयानका लागि हिजो पललाई त्यहाँ पुर्‍याइएको थियो ।

टाउकोमा ह्याट र मुखमा मास्क लगाएका पलको हातमा हत्कडी लागेको थियो । बारदात भएको दोस्रो स्थान भन्दै पीडितले यहाँ पनि आफूमाथि पलले कर णी भएको आरोप लगाएकी छन् । पलको मुल मुद्दा भने जिल्ला अदालत तनहुँमा चलिरहेको छ । उक्त अदालतले हिजो थप १२ दिन थुनामा राख्न आदेश दिएको थियो ।

पलले गैडाकोट स्थित सरकारी वकिलको कार्यालयमा वयान दिएका छन् । गायीका किशोरीले कर णी गरेको आरोप लगाए पनि पलले भने इन्कारी वयान दिएका छन् । उनले आफुले कुनै गलत काम नगरेको बताउँदै आएका छन् ।

गैडाकोटमा दिएको वयानमा पनि पलले इन्कारी वयान दिएको बुझिएको छ । मंगलबार तनहुँबाट जिल्ला प्रहरीमा ल्याइएका उनलाई बुधबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । उनलाई सरकारी वकिल कार्यालय लैजादै गरेको भिडियो सार्वजनिक भएको छ ।