यो मितीमा बिहे गर्दै रणवीर र आलिया

एजेन्सी । लामो समयदेखि प्रेममा रहेका आलिया भट्ट र रणवीरको एक खबर बाहिर आएको छ । भारतिय मिडियाका अनुसार अब यी दुइ जोडिले छिट्टै बिहे गर्न लागेको खबर बाहिर आएको हो ।

पछिल्लो समय चलचित्र ‘गंगुबाई कठियावाडी’ मा देखिएकी अभिनेत्री आलिया भट्ट र नायक रणवीर बाहिर आएसँगै फ्यान खुशी भएका छन् । लामो समयदेखि एक अर्कालाई डेट गरेका आलिया र रणवीरले अक्टोबर २०२२ मा विवाह गर्न लागेको बताइएको छ । तर उनिहले भने अहिले सम्म मुख खोलेका छैनन् ।

मिडियामा बारम्बार बिहेको खबर बाहिर आए पनि यी दुई भने मौ नै रहे । पाली हिलमा बन्दै गरेको घरको निर्माण सकिएपछि मात्र बिहे गर्ने उनिहरुको निर्णय रहेको बताइएको छ। छ । केहि दिन अघि आलियाले आफु रणवीको प्रेममा रहेको धेरै खुशी भएको बताएकी थिइन् । फिल्मको कुरा गर्ने हो भने णवीर र आलियाको फिल्म ‘ब्रम्हास्त्र’ रिलिजको तयारीमा छ