पैसाको लागि यी बलिउड अभिनेत्रीहरुले आफ्नो शरीर बेचेका थिए

फिल्म उद्योगको संसार ग्ल्यामर्सले भरिएको छ। यहाँ अथाह सम्पत्ति देखि प्रसिद्धि सम्म सबै उपलब्ध छ। तर यो फिल्मी संसारमा धेरै गाली खानेहरु पनि रहेका छन् । त्यस्तै राम्रो काम गर्ने र नराम्रो काम गर्नेहरुको भिड पनि उत्तिकै छन् । प्रायः कोही यस संसारको जालमा अल्झिन्छन् कि तिनीहरूले गलत गालीहरूको शिकार बन्ने गर्छन् ।

आज हामी तपाईलाई त्यस्ता अभिनेत्रीहरुको बारेमा बताउन गइरहेका छौँ । जसले आफ्नो जीवनमा पैसाको अभाव पूर्ति गर्न आफ्नो शरीर बेच्न पनि हिचकिचाएका छैनन् । तर, शरीर बेच्नु अपराध हो यसका कारण सजाय मिल्छ भन्ने कुरा उनीहरुले बिर्सिएका थिए । पछि प्रहरीको फन्दामा समेत उनीहरु परेका थिए । यसरी पैसाका लागि शरीर बेच्ने अभिनेत्रीहरुको बारेमा हामी जानकारी दिदैछौ ।

ऐश अन्सारी
तमिल फिल्ममा आइटम गीत गरेर चर्चित बनेकी ऐश अन्सारीको नाम पनि यो सूचीमा परेको छ । पैसाको अभाव पूरा गर्न ऐशले पनि गलत बाटो रोजिन् । र परिणाम द्दण्ज्ञज्ञ मा उनी पुलिसले उनलाई समातेको थियो । उनलाई त्यतिबेला जोधपुर प्रहरीले हिरासतमा लिएको थियो ।

भुवनेश्वरी

बी ग्रेड फिल्मको चर्चित नाम भुवनेश्वरी पनि गलत बाटोबाट धन कमाउन चाहन्थिन् । तर, साउथकी यी अभिनेत्रीलाई प्रहरीले पटकपटक दुब्र्यवहार गरेको थियो । भुनेश्वरीलाई उनको फोहोरी कामका कारण प्रहरीले पटकपटक हिरासतमा लिइसकेको छ ।

नितु अग्रवाल

नितु अग्रवाल पनि शरीर बेचेर पैसा कमाउने अभिनेत्री मध्ये एक हुन् । साउथकी यी अभिनेत्री धेरै फिल्ममा देखिएकी छिन् । उनको यो गलत काममा उनका प्रेमीले पनि साथ दिएका थिए ।

श्वेता बसु
श्वेताको नाम सुन्नु भएको होला । यि नायिकाले सन् २०१२ मा आएको चलचित्र मकडीबाट राष्ट्रिय पुरस्कार पनि जितेकी थिईन् । बाल्यकालदेखि नै चलचित्रमा काम गरिसकेकी श्वेताको फिल्मी करियर अलि डमडोल थियो । उनले साउथका केही फिल्म पनि गरे पनि थप प्रगति हाँसिल गर्न सकिनन् । अभिनेत्रीले पैसाको संकट सामना गर्न थालीन् । त्यसको सामना गर्न उनले वेश्यावृत्तिको बाटो रोजिन्। तर लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो शर्लिन चोपडा
यो सूचीमा बलिउड अभिनेत्री शर्लिन चोपडाको नाम पनि परेको छ । उनी राज कुन्द्रा संग पनि पछिल्लो समय जोडिएकी थिईन् । आर्थिक अभावका कारण केही समय वेश्यावृत्ति गर्नुपरेको अभिनेत्री आफैले स्वीकारेकी थिइन् । तर, अभिनेत्रीले केही समयमै उक्त काम छाडेकी थिईन् ।