आधा रातमा यस्तो अबस्थामा फेला परिन नायिका पुनम पाण्डे

एजेन्सी –

बलिउड अभिनेत्री पुनम पाण्डेलाई आज सबैले चिन्छ । नचिन्ने कोही छैन । अभिनेत्री पुनम पाण्डे बलिउड इन्डस्ट्रीकी बोल्ड र हट अभिनेत्री हुन् । अभिनेत्री प्रायः आफ्नो बोल्ड तस्विरका कारण चर्चामा रहन्छिन् । उनका तस्विरलाई फ्यानले निकै मन पराउँछन् । अर्कोतर्फ, अभिनेत्री पुनम पाण्डेको सामाजिक सञ्जाल अकाउन्टको कुरा गर्ने हो भने उनि सामाजिक सञ्जालमा निकै सक्रिय महिला हुन् ।

यो देखेर फ्यानहरुको ट्वा परेका छन् । तस्विरमा उनी कतै सुतिरहेको देख्न सकिन्छ । चारैतिर अन्धकार छ । अभिनेत्रीको अनुहारमा निकै कम नीलो बत्ती परेको छ, जसका कारण उनको अनुहार स्पष्ट देखिँदैन । पूनम पाण्डेले ब्राको सपोर्ट लिएर निकै बोल्ड लुक दिएकी छिन् । यस लुकमा नायिकाले बोल्डनेसको सबै सिमा पार गरिरहेकी छिन् । पूनमले ट्विट गर्दै क्याप्सनमा ‘नाइट–नाइट’ लेखेकी छिन् ।

यससँगै उनले किसको स्टिकर पनि प्रयोग गरेकि छिन् । नायिकाको यो पोष्ट निकै चर्चामा छ । उनको यो पोष्टले फ्यानहरुलाई एकदमै उत्तेजित बनाई रहेको छ । यसअघि अभिनेत्री पुनम पाण्डेको एउटा भिडियोको निकै चर्चा भएको थियो । जसमा अभिनेत्री मुम्बईको सडकमा घुम्दै गरेको फोटो पत्रकारले खिचेका थिए । उनलाई हिडिरहेको बेला फोटो खिच्न भनियो, तब उनले विभिन्न लुक्स दिन थालिन् । यसैबीच, अभिनेत्रीले आफ्नो जिब्रो बाहिर टाँस्दै किलर पोज समेत दिएकी थिईन् ।