जसले हामीबीचको राम्रो सम्बन्धमा झन् झन् दरार आउन थाल्यो

नाबालिक किशोरीमाथि कर णीको उजुरीमा प्रहरी हिरासतमा रहेका पल शाहले उजुरीको भोलिपल्ट आफूलाई फ’साउन खोजिएको भन्दै आफू निकट केही व्यक्तिहरुको नाम सार्वजनिक गरेका थिए।

सार्वजनिक भएका ४ नाममध्ये एउटा थियो, ‘सरोज ओली’ । गज्जबको टिभी युट्युब च्यानलमार्फत भिडियो तथा गीत सार्वजनिक गर्ने यी गायक तथा निर्देशकले आफू विरुद्ध लगाइएको आरोपको बारेमा फेसबुकमा लामो पाेस्ट राखेर व्याख्या गरेका छन्।

उनले नाबालिग किशोरीलाई माया गरेजस्तो गरी स्वार्थ पूरा गरेर बेवास्ता गर्दा किशोरी मा’न’सि’क रुपमा विक्षिप्त हुँदै गएको र आफू पलसँग नजिक भएकै कारण समस्या समाधान गरिदिन अनुरोध गरेकोले यो विषयमा परेको बताएका छन्।

उनले लेखेका छन्, ‘बालिकालाई गाली बे’इज्ज’ती गरेर ह्या’रा’समे’न्ट गर्ने कामहरु भए। सहन सकुञ्जेल उनले सहित नसकेपछि मात्रै नजिकका व्यक्तिहरुसँग आफ्नो गुम्फन पोखिन्।’ उनले अगाडि लेखेका छन्, ‘उदाउँदो भविष्य अन्धकार देख्न थालेकी उनले झिनो आशा बोरेर म लगायत आफ्नो नजिक मानेका व्यक्तिहरुसँग आफ्नो पी’डा सुनाइन्। सहयोगको अपेक्षा गरिन्।’

ओलीले पलले यो कुरा गम्भीरतापूर्वक नलिएको र आफूलाई नै दुश्मन ठानेको ओलीले बताएका छन्। पलसँग सम्बन्ध जोगाउन उनले किशोरीमाथि भएको अन्यायलाई तिलाञ्जली दिन नसकेको ओलीले बताएका छन्।

पीडित किशोरीलाई ल’ड्न आँट र भरोसा दिँदा पलले आफू विरुद्ध जालझेल सम्झे र प्रहरी जाहेरी परेपछि अडियोलाई पब्लिक सेन्टिमेन्टसँग जित्ने अस्त्र बनाएको जनाएका छन्।

ओलीले जाहेरीपछि पलको समर्थनमा आएका सबै क्रियाकलाप योजनाब’द्ध रहेको बताएका छन्। उनले अन्त्यमा प्रहरीले छानविन गर्नुपर्ने विषयलाई सामाजिक सञ्जालमा गिजोल्नुसम्म गिजोलिएको बताउँदै आफू पीडितको पक्षमा रहेको बताएका छन्। उनले प्रहरीले छानबिन गर्ने र अदालतले अवश्य न्यायको पक्षमा अन्तिम निर्णय सुनाउने बताएका छन्।

यस्तो छ उनको पूरा स्ट्याटस,

नाबालिग बालिकालाई ललाई फकाई गरी हेरचाह र ख्याल गरेजस्तो गरेर स्वार्थ पुरा गर्ने काम गरिएको रहेछ । स्वार्थ पुरा भएपछि बेवास्ता गर्न थालियो । निकटको सम्बन्ध विकट बन्यो । बालिका एकोहोरो भइन् । नजिक ठानेको मान्छेबाट धोका पाएपछि विक्षिप्त बनिन् ।

माया प्रेमको खोल ओढेर आफुमाथि शो’षण भएको स्पष्ट रुपमा महसुस गर्न थालिन् । दिनदिनै उनको मा’नसिक अवस्था कमजोर हुँदै गयो । बालिकाले धेरै पटक मुद्दा हाल्न गकि पनि हुन। तर जहिले मुद्दा हाल्न जाँदा बिभिन्न बहाना बनाएर फेरि केश रोक्न लगाइन्थो । साथै फेसबुकमा एउटा कुरा बालिकाले पिं’डामा लेखेर