‘ब्युत्पन्न’- ईश्वर अधिकारी

ब्युत्पन्न

उ,
चुहिने छानो,
ठन्डीमा च्यातीयको च्यादर,
भुइका ढुङ्गा बिझ्ने जुत्ता,
खाडि पस्न तयार म,…

ओहो एका बिहान कस्तो बेचैनि सपना 🙃