ड्राईभिङ्ग ट्रेनिङ्ग लिन चाहनु हुन्छ ? यहाँ आउनुहोस्

फागुन-२२, काठमाडौं । सबैभन्दा सस्तो र आकर्षक मुल्यमा ड्राईभिङ्ग सिक्न चाहनु हुन्छ भने पि.एल ट्रेनिङ्ग सेन्टरमा आउनुहोस् । यहाँ पाकेच सिस्टम पनि छ । यहाँ १० दिन, १५ दिन लगायत १ महिनाको कोर्स पनि गरिन्छ । र, वैदेशिक रोजगारमा जाने व्यक्तिको लागि विशेष कोर्स पनि गरिन्छ । अनुभव परीक्षकद्वारा परिक्षण दिइन्छ । यहाँ अनलाइन भर्म पनि भरिन्छ !!