महर्षि स्कुलमा खुल्यो भर्ना

फागुन-२०, काठमाडौं । शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको महर्षि स्कुलमा नयाँ शैक्षिक शत्रको लागि भर्ना खुलेको छ । महर्षिमा अनुभवी शिक्षकशिक्षिकाबाट पठनपाठन गराइन्छ । बालमैत्री वातावरणको र शान्त वातावरणमा अध्यापन गराइन्छ । छोराछोरीको उज्ज्वल भविष्य बनाउनुको लागि भर्ना गरिहाल्नुहोस् । यो स्कुल पवित्रानगर मार्ग सामाखुसी, काठमाडौं पर्दछ !!