पल शाहलाई अब के हुन्छ स,जाय,धरौ,टी वा स,फाइ ? के पलले अप,राध गरेकै हुन त ? पुर्व डियसपीले खुलाए वास्तविकता (भिडियो सहित)

अभिनेता पल शाह प्रक,रण पछिल्लो समय कलाक्षेत्रमा चर्चामा रहेको बिषय हो । सामान्य कुराबाट सुरु भएको शाह प्रक,रण अहिले का,नुनी प्रक्रि,यामा पुगिसकेको छ । पल शाह प्रकर,णका बिषयमा अधिकांश कलाकर्मी मौ,न जस्तै छन् । सर्वसाधारणले भने यस बिषयमा सामाजिक संजालमा विभिन्न टिकाटि,प्पणी गरिरहेका छन् ।अभिनेता पल शाह प्रक,रणमा धेरै चर्चित व्यक्तीले आफ्नो बिचार राखेका छन यस्तै क्रममा पुर्व डियसपीले पनि आफ्नो बिचार राखेका छन । उनले भनेका छन प्रहरी र का,नुनलाई आफ्नो काम गर्न दिउ यदी पल ग,लत छैनन भने किन ड,राउनु स,फाइ पाउछन । कानु,नमा बिश्वास राख्नु पर्छ । उनले के के भने त हेरौ भिडियो

यो पनि :-

साहित्यकार तथा गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत ‘आँखा झिमिक्क पारेर’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा सुलभ घिमिरेको एरेञ्ज छ भने वान स्टुडियोमा रेकर्डिङ गरिएको हो ।ओएस नेपालको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार विनोद दाहालको उपस्थिति रहेको थियो भने विवेक कार्कीको सभापतित्वमा थियो । कार्यक्रमको सहजीकरण दिनेश थानीले गर्नुभएको थियो ।

सुरेश थापा ‘दर्शने’ ले निर्देशन गरेको गीतको भिडियोमा सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको सार्वजनिक गीतको भिडियोमा हरिश निरौला (कक्रोज), सुमन ज्योति (ल्याग्री दादा) र आयुषा कटुवालको अभिनय देख्न सकिन्छ ।

यो पनि :-

यहि आरोपमा प्रहरी हिरासतमा रहेका नायक पल शाहका समर्थकले काठमाडौंको अनामनगरमा विरोध प्रदर्शनको तयारी गरेका छन्।पलले आफूविरुद्ध षडयन्त्र भयो भनेर सार्वजनिक भएका सामग्री राखेपछि समर्थकले उनको पक्षमा र्‍याली निकाल्ने तयारी गरेका हुन्।

आफूविरुद्ध उजुरी परेको चौथो दिन अभिनेता पल शाह तनहुँ प्रहरीमा पुगेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँमा आफूविरुद्ध जाहेरी परेको चौथो दिन आइतबार आ’त्मस’मर्पण गर्न पुगेका पललाई जिल्ला अदालतले सात दिन न्यायिक हिरासतमा राख्न आदेश दियो।

पल अहिले जिल्ला प्रहरी कार्यालय तनहुँमा छन्। उनलाई भेट्न युट्युबमा समाजसेवी कहलिएका पुण्य गौतमदेखि सांगीतिक क्षेत्रका कलाकार तनहुँ पुगेका छन्।

गायक तथा संगीतकार योगेश काजीलाई भने उजुरी उपर बयानका लागि प्रहरीले बोलाएको छ। योगेश बयानका लागि तनहुँ प्रहरी कार्यालय पुगेका छन्।