ना’बालिगकै स’हमतिमै यौ”न स’म्बन्ध राखे पनि त्यो ब’ला’त्कार हो – ना’यिका ॠ’चा शर्मा

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

 

च’र्चित नायिका ॠचा शर्माले नाबालिग क’रणी प्र’करणमा आ’ज मुख खोलेकी छन्। एक नाबालिगको क’रणिको अभियोगमा नायक पल शाह पक्राउ परेपछि कलाकारहरू पलको बचाउमा लागिरहेका बेला शर्माले आफ्नो फेशबुक मा स्टाटस लेख्दै १८ वर्षमुनिका नाबालिगसँग यौ’न स’म्बन्ध राख्नु क’रणी भएको बताएकी छन्।

 

फेशबुकमा एक स्टाटस लेख्दै नायिका शर्माले मुलुकी अपराध संहिताका अनुसार १८ वर्ष मुनिकासँग यौ’न स’म्बन्ध राख्नु ब’ला’त्कार भएको ठहर्ने बताएकी छन्। नाबालिगको संरक्षण गर्नु नै का’नु’नको सम्मान भएको समेत बताउँदै उनले समाजले नाबालिगको विश्वासको ह”त्या ग’र्नेको प’क्षमा लागेर नाबालिगको च’रित्र ह”त्या ग’र्न पनि न’सक्ने वि’श्वास व्यक्त गरेकी छन्।

 

कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको भएको उनको भनाइ छ। मुलुकी अ”प’रा’ध संहिताले भन्छ ‘१८ वर्षमुनिका सँग यौ”न सम्बन्ध राख्नु ब’ला’त्कार हो।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौनि, हैन र ?  ऋचा शर्माले प्रश्न गरेकी छिन्।