अभिनेता अर्जुन कपुरकी ४८ बर्षिया प्रेमिका मलाइकाको दिन दिनै जवानी उर्लदो , क्यामराको अगाडी टिसर्ट नै खोलिदिए पछि

बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोराको फ्यान फलोइङ निकै ठूलो छ । मलाइकाको डान्स र अभिनयका लागि फ्यानहरु उनी प्रति एकदमै क्रेजी रहेका छन् । तर, अहिले मलाइकाले फिल्मी दुनियाँबाट टाढा बनाएकी छिन् । उनी व्यक्तिगत जीवनमा व्यस्त छिन् । फिल्मी दुनियाँबाट टाढा भए पनि मलाइका दिनहुँ हेडलाइनमा रहन्छिन् । नायिकाको चर्चामा आउनुको कारण उनको लभ लाइफ र तस्विर हो ।

पछिल्लो समय अभिनेत्रीका केही तस्विरहरु निकै भाइरल भइरहेका छन् । जसलाई देखेर उनका फ्यानहरु निकै छक्क परेका छन् । मलाइका अरोरा सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय अभिनेत्री मध्ये एक हुन् । मलाइकाले हरेक दिन आफ्ना फ्यानसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेकी छिन् । जसलाई उनका फ्यानहरुले पनि निकै रुचाएका छन् ।

हालै मलाइकाका केही तस्विरले सामाजिक सञ्जालको तापक्रम बढाइरहेको छ । यी तस्विरहरु अभिनेत्रीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट शेयर गरेकी छैनन् । तर उनको यो पछिल्लो तस्विरले यतिबेला सामाजिक सञ्जालको तापक्रम बढाइरहेको छ । भाइरल तस्विरको कुरा गर्ने हो भने तस्विरमा मलाइकाले ग्रे कलरको टाइट प्यान्ट सर्ट र ग्रे कलरको टी–सर्ट लगाएकी छिन् । जिमबाट बाहिरिएपछि मलाइकाले टिसर्टलाई काँधमा बाँधेकी छिन् ।

यस लुकमा मलाइका निकै बोल्ड र हट देखिएकी छिन् । उनका यी तस्बिरलाई लिएर फ्यानहरुले उत्तिकै प्रतिक्रिया दिइरहेका छन् । फ्यानहरुले मलाइकाका लागि हार्ट र फायर इमोजी कमेन्ट गरिरहेका छन् । जसले उनीहरुका यी तस्विरहरुलाई प्रयोगकर्ताहरुले कति मन पराए भन्ने देखाउँछ ।

अर्कोतर्फ, मलाइकाको प्रेम जीवनको कुरा गर्ने हो भने, मलाइका विगत केही वर्षदेखि बलिउड अभिनेता अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् । फ्यानले पनि दुबैको जोडीलाई निकै मन पराउँछन् । दुवै कलाकार दिनहुँ सँगै देखिने गरेका छन् । अर्जुन र मलाइकाबीच यति धेरै प्रेम छ कि उनीहरु सामाजिक सञ्जालको सहयोगमा प्रेम व्यक्त गरेको पनि देखिन्छ