पलको सर्मथकले के गरे दुर्गेशलाई यस्तो ? पलको सर्मथनमा तनहुँनमा उर्लियो जनसागर, हेर्नुहोस् भिडियो

काठमाडौँ , १६ फागुन । पल शाहका समर्थक उ ग्र बन्दै गएका छन् । आज मात्रै तनहुँ प्रहरी अगाडी भेला भएका समर्थकहरुले नाराबाजि गरेका हुन् । उनिहरुले दुर्गेश विरुद्ध पनि नाराबाजि गरे । दुर्गेश थापा गद्धार भएको प्रति समर्थकको आक्रोश थियो ।

पललाइ प्रहरीले ७दिन हिरासतमा राख्न अनुमति पाएको छ । पल शाहलाइ समर्थन गर्न भन्दै पछिल्लो समय उनका समर्थकहरुले तनहुँमा आन्दोलन समेत गरिरहेका छन् । उनिहरुले पल शाहलाइ फसाउने सड्यन्त्र भैइरहेको पनि बताएका छन् । भिडियो