१ बर्षदेखि के हेरेर बस्या काजि बा को प्रश्न,पलको मात्र गल्ति छैन भन्दै रुदैरुदै काजिबा।

१ बर्षदेखि के हेरेर बस्या काजिबा को नाबालिकालाई प्रश्न,पलको मात्र गल्ति छैन रुदैरुदै काजिबा मिडियामा आएका छन्। आज यस्तो खबर ले मेरो मुटु पोलीरहेको छ। यी सबै कलाकार हरुलाई मैले धेरै नै आधार गररेको हुन्छु। यी जति कुरा बाहिर आएका छन् यो सबै कुरा सत्य नहोस। भन्दै रुदै मिडियामा आएका छन्। आज सम्म मैले यस्तो सुन्न पनि परेको थिएन यस्तो समाचार बाहिर आउदा त हामिलाई यति धेरै नै पिडा भएको छ भने यी भोग्ने व्यक्तिहरुलाई झन् कस्तो भएको छ।

 

 

 

 

 

अभिनेत्री पूजा शर्माले पूर्णविक्रम शाह अर्थात् पल शाहलाई सुनीयोजित तरिकाले फसाइएको बताएकी छिन्। हिज शुक्रबारबाट प्रर्दशनमा आएको ‘म यस्तो गित गाउँछु २ की निर्माता शर्माले फिल्म प्रर्दशनीकै मुखमा यस्तो लफडा निकालेको भन्दै सत्यको जित हुने बताइन्। पत्रकार तेजन खड्कासँग संक्षिप्त कुराकानी गर्दै शर्माले भनिन् फिल्म रिलिज हुनेबेला यसरी लफडा निकाल्नु भनेको हामीलाई असफल बनाउनु हो तर दर्शकले निक्कै माया गर्नुभएको छ।

 

 

 

 

 

हाम्रा आँशु हर्षमा परिणत भएका छन्। शुक्रबारदेखि प्रर्दशनीमा आएको फिल्मले राम्रो स्थान पाएको भन्दै दर्शकले निकै मन पराएको उनको दाबी छ। हामीलाई असफल बनाउन यस्तो लफडा झिकियो। उनीहरु खुशी त होलान् पल शाहको विरोधमा उत्रिएकाहरूलाई कटाक्ष गर्दै पूजाले भनिन्। पल शाहको बारेमा भने पूजाले सत्यको विजय दाबी गरिन्। पल शाह निर्दोष भएको भन्दै फसाउँन उनकै सहकर्मीले योजना बद्ध यस्तो चाल खेलेको पनि उनको भनाई छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।