भाग्यले बाँचे पल

काठमाण्डौ ।

नायक तथा मोडेल पल शाह र नव गायिकाको विषय त सबैलाई जग जाहेर नै भएको कुरा हो । सबैको ढुकढुकी बनेका पललाई पछिल्लो समय लगाईएको आरोपले उनका फ्यानहरुमा निकै नै आ क्रो श र चिन्ता दुुबै बढी रहेको छ ।

केहीले पल निर्दोष भएको हुनाले उनले न्याय पाउनु पर्छ भन्छन् भने केहीले पलले सजाय पाउनु पर्छ भन्ने अभिव्यक्तिहरु सार्वजनिक गरिरहेका छन् । यो घटनाले कानूनी बाटो समाति सकेको हुनाले केहीले भने यस विषयमा अदालतको पर्खाई नै गर्नु पर्छ भन्ने पनि अभिव्यक्तिहरु पनि दिएका छन् ।

यो घटना सबैको पर्खाईको विषय बनिरहंदा फेरी यो घटनामा अर्को एउटा नयाँ ट्वीष्ट आएको छ । पल शाहका म्यानेजर भनिएका कृष्ण जोशीले आफु लागएत अन्य ४ जनाले पल शाहलाई फ’सा’उन योजना बनाएको स्वीकार गरेका छन् । त्यो योजनामा दुर्गेश थापाको ठूलो हा’त रहेको उनले खुलाएका छन् । पललाई ब’र्बा’द गर्नुको मूख्य कारण पैसा नै भएको उनले बताए । कृष्णको भनाई अनुसार दुर्गेशले त पललाई सि’ध्या’इदि’उँ नै योजना बुनेका रहेछन् ।

एक मिडियालाई अन्तरवार्ता दिने क्रममा कृष्णले भनेका छन्,‘त्यो बेला पललाई घा’त ग’र्नु भनेको हाम्रोलागी सानो कुरा थियो । योजना त पललाई सि’ध्या’उनु नै बनाएका थियौं ।’ पललाई मा’ ‘र्ने सम्मको योजना बनाएको कुरा थाहा पाउने बित्तिकै आफु झ’स्किएको बताउँदै कृष्णले अगाडी भनेका छन्,‘त्यो सुनेपछि म झसंग भए । अनि पलदाईलाई गएर सबै कुरा मैले भनेँ । अहिले मलाई निकै नै पछुतो भई रहेको छ । त्यही प्रयास्चित गर्नकोलागी पनि म सार्वजनिक भएको हुँ ।’

उनले दुर्गेश र सरोजका ब्यक्तिगत रि’सि’इविका कारण योजना बनाएको कुरालाई सार्वजनिक गरेका छन् । उनले भनेका छन्,‘यसरी षडयन्त्र गर्ने म लगायत हाम्रो समूहलाई गा’ली ग’र्नुस् हामीलाई सजाय दिनुस् । म सजाय भोग्न तयार छु । भिडियोमा किशोरीको नाम पनि लिइएको छ । सबै मिलेर हामीले किशोरीलाई प्रयोग गरेका हौं । पहिला युवती हाम्रो समुहमा थिइन् । उनले सबै कुरा हामीलाइ भनिन् त्यो कुरालाई लिएर हामीले फाइदा उठाउन खोजेकै हौं ।’

उनले पल शाहले सार्वजनिक गरेका कुरा भन्दा अझै ठूला योजना बनेको पनि खुलासा गरेका छन् । उनले भने,‘त्यो अडियोमा त केही छैन ति भन्दा अझै ठूला योजना पनि छन् । ति कुरा विस्तारै भनुँला । तर गायिका बैनि पनि योजना बनाउनमा म जस्तै एउटा अ’परा’धि हो । पैसाको कुराले पल दाईलाई फ’सा’उन उनीपनि तयार भएकी हुन् । किनभने पललाई फ’सा’उन त्यति सजिलो थिएन । हामीसंग दरिलो एउटै ह ति या र थियो त्यो थियो गायिका नाबालिका भन्ने विषय ।’ बाँकी यो भिडियोमा हेर्नुस्