बलिउड चर्चित नायिका बिद्या बालन पिंक साडीमा गज्जबसँग खुलीन्, हेर्नुहोस् फोटोफिचर

काठमाडौँ । भारतीय चर्चित नायिका विद्या बालन ड्रेसअपका कारण बेला बेलामा चर्चामा आउने सुन्दरी हुन् । फिल्म डर्टी पिक्चर्समा भिन्न भूमिकामा अभिनय गरेर थप चर्चा कमाएकी यी सुन्दरी धेरैजसो साडीमा सजिन रुचाउँछिन्।

परम्परागत आउटफिट मन पर्ने बताउने विद्याका पछिल्ला दिनमा पिंक साडीमा सजिएका तस्विरहरु खुबै रुचाइएको छ । हालै उनले फेसबुक पेजमा पिंक साडी लगाएका तस्विरहरु पोस्ट गरेकी छिन् । हेरौँ बिद्याका यी नयाँ तस्विरहरु