तस्विरमा हेर्नुहोस पोखरामा भीषण असिना पानीले अवरुद्ध सडक

पोखरा- पोखराको चिप्लेढुङ्गा महेन्द्र पुल क्षेत्रमा आइतबार परेको असिना पानीले यति बेला सडक अवरुद्ध भएको छ । तस्वीर ः राधिका कँडेल, रासस