टिभी सिरियलकी हट नायिका समा शिकंदर यस्तो अबस्थामा फेला

एजेन्सी- भारतिय टिभी सिरियल ‘ये मेरी लाइफ है’ बाट निकै चर्चामा आएकी नायिका हुन् समा शिकंदर । उनि टिभी सिरियल समा शिकंदरकाटनै आफ्नो करीयर शुरु गरेकी हुन् । उनले यसका अवला बालवीरमा परीको भूमिका निवार्ह गरेकी थिइन् ।

उनि बलिउडकी एक चर्चित नायिका समेत रहेकी छिन् । बेला बखतमा उनि आफ्नो प्रेमका कारण पनि चर्चामा आउने गर्दछिन् । हालै उनका तस्व्रिहरु सामाजिक संजालमा भाइरल भएका छन् ।

उनि अहिले युरोपमा विदा मनाउँदैछिन् बिदा मनाउदै गर्दाका केहि तस्विरहरु भाइरल भएका हुन् । समाले आफ्नो मस्तीका केही तस्वीरहरु सामाजिक संजालमा शेयर गरेकी छिन् । उनि समुद्रको किनारमा विकनि अबतारमा देखा परेकी छिन् ।

सामाजिक संजालमा तस्विरका कारण नै चर्चामा आउने उनि आफ्नो तस्विरका कारण पनि उनि ट्रोलको शिकार बनेकी हुन्छिन् । हेर्नुहोस् हालै उनले युरोपमा विदा मनाइरहेका केहि तस्विरहरु