दबाव र प्रभाव भन्दा परै बसेर सुदुर भबिष्य सम्म हेरेर कदम चाल्ने पार्टी नै एमाले : गोकुल बाँस्कोटा

काठमाडौं ७ फागनु । नेकपा एमालेका नेता पुर्व मन्त्री गोकुल बाँस्कोटाले दबाव र प्रभाव भन्दा परै बसेर सुदुर भबिष्य सम्म हेरेर कदम चाल्ने पार्टी नेकपा एमाले भएको दावी गरेका छन् ।

‘ अधिक फेक र पेड गरिएका ओभरलोडेड सूचनाको बाढीले नेपाली समाजलाई नराम्ररी थिच्ने भो।समाधान विनाको उग्रताले कहिं पनि पुर्याउॅंदैन।फलानो बोल्यो,तिलानो बोल्यो,एमाले बोलेन भनेर अरुले गीत गाउन आवश्यक छैन।’ उनले भनेका छन् ।

नेता बाँस्कोटाले एमसीसीको विषयमा फलानो बोल्यो,तिलानो बोल्यो,एमाले बोलेन भनेर अरुले गीत गाउन आवश्यक नभएको बताएका उनले दबाव र प्रभाव भन्दा परै बसेर काम गर्ने पार्टी नै एमाले भएको बताएका छन् ।

अधिक फेक र पेड गरिएका ओभरलोडेड सूचनाको बाढीले नेपाली समाजलाई नराम्ररी थिच्ने भो।समाधान विनाको उग्रताले कहिं पनि पुर्याउॅंदैन।फलानो बोल्यो,तिलानो बोल्यो,एमाले बोलेन भनेर अरुले गीत गाउन आवश्यक छैन।दबाव र प्रभाव भन्दा परै बसेर सुदुर भबिष्य सम्म हेरेर कदम चाल्ने पार्टी नै एमाले हो।

नेता बास्ँकोटाको टुवीट् : अधिक फेक र पेड गरिएका ओभरलोडेड सूचनाको बाढीले नेपाली समाजलाई नराम्ररी थिच्ने भो।समाधान विनाको उग्रताले कहिं पनि पुर्याउॅंदैन।फलानो बोल्यो,तिलानो बोल्यो,एमाले बोलेन भनेर अरुले गीत गाउन आवश्यक छैन।दबाव र प्रभाव भन्दा परै बसेर सुदुर भबिष्य सम्म हेरेर कदम चाल्ने पार्टी नै एमाले हो।