भाईरल आमा छोरी रिया रती खडका र सुप्रिमको सौतेनी दिदि संग चल्यो रुवाबासी,बाबालाई सम्झेर कार्यक्रममै भक्कानिए (भिडियो सहित हेर्नुस )

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

 

यती खेर भाईरल आमा छोरीको सामाजिक सन्जाल मा निकै नै च र्चा भैरहेको छ । छोरिलाई साथ दिनको लागी आमाले पनि तय गरिन पोखरादेखी काठमान्डौ सम्मको यात्रा, छोरिको खुशिको लागी पोखरा छाडेका यी दुई आमाछोरी अहिले उदाहरणको पात्र बनेका छ्न्’

 

गीत गाउने कला भएका यि आमाछोरी काठमान्डौ आएर आफुलाई सबैले स म्मान र माया गरेका ब ताउछन्’ उनि हरु काठमान्डौ आएर पनि च र्चित कार्यकर्म ईन्देणिमा कृश्ण कडेल को साथमा गीत गाइसकेका छ्न्’ ईन्देणिमा गएर गीत गाउदा रमाईलो अनि निकै खुशी भएको ब ताउछन्’ सबैले आफुहरुलाई मन पराएर माया गरिदिनु भएको धन्यबाद पनि दिएका छन्’

 

सुरुवाती दिनमा अप्ठयारो भएपनी अहिले सबै राम्रो भएको ब ताउछ्न ।रिया खड्का सानै हुँदा उन्को बाबा ले छाडेर गएका थिय । अहिले उनिहरु निकै नै चर्चित भएका छन्’द भ्वाइस किड्स नेपाल को ब्लाइन्ड अडिसनमा नदेखिन्या घाउ बोलको गित गाएर चारै वटा कोचको मन जिते सङ्गै टिम राजुलाई रोजेका थिए।

 

उनले भिडियो अभिनय देखि लाइभ दोहरी हुँदै चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा अदभूत-प्रतिभा देखाएका छन्। उनी अग्रज कलाकारका गितलाई सहजै गाउन सक्ने क्षमता रहेको छ। उनको प्रतिभाले निकैचर्चा पाएको छ।हाल कक्षा ४ मा काठमाडौंमा अध्ययनरत छन्।

 

त्यस्तै गरेर सुप्रिम मल्लले गायका लाइभ दोहोरी समेत निकैनै चर्चामा आउने गरेका हुन्छन।उनले लोक दोहोरी अन्तर्गतको लाइभ दोहोरीमा समेत धेरैको मन जित्दै-आउदा पनि उनले पछिल्लो समय धेरैको मनमा बस्दै आयको देख्न सकिन्छ। अब आउनुस भिडियो हेर्न तर्फ लागौ –https://youtu.be/gSH2mv-df2E