सपनामा यी ५ चिज मध्ये कुनै चीज देख्नुभयो भने सम्झनुहोस् तपाई छिट्टै धनि बन्नुहुनेछ :

हिन्दु धर्मअनुसार, यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन ।देवी लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा मानिन्छ । उनलाई चंचल स्वभावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने विश्वास पनि रहेको छ।तपाईले दैनिक गर्ने केही कार्यहरुले लक्ष्मी माता प्रसन्न हुने र जीवनमा प्रशस्त धनलाभ गर्ने अवसर मिल्ने गर्छ। आज हामी तपाईहरुलाई लक्ष्मीको कृपा मिल्ने र धनलाभ हुने ५ संकेतहरु बताऊन जाँदैछौँ।

१. यदि तपाईले सपनामा पानी, हरियाली र लक्ष्मीको वहन उल्लु देख्नुभएमा भाग्य बदलिने र प्रशस्त धन कमाउने संकेत रहने गर्छ।२. यदि तपाईको घर वा कार्यालयमा अकस्मात उल्लु आयो भने सम्झिनुस निकट भविष्यमानै धन प्राप्त गर्ने अवसर मिल्नेछ।३. विशेषगरी शुक्रबारको दिन लक्ष्मी पूजा गर्ने भएकाले यस दिन तपाईलाई कोही महिलालले सिक्का पैसा दिएमा निकै शुभ हुने र प्रशस्त धन कमाउने अवसर मिल्ने गर्छ।

४. तपाईले राती सुतेको बेला सपनामा सेतो र पहेंलो सर्प देख्नुभयो भने छिट्टै धनि बन्ने योग छ भन्ने बुझ्नुहोस्। यसकासाथै यसले तपाईको स्वास्थ्यमा समेत ठूलो सुधार आउने संकेत गर्छ।५. हरेक व्यक्तिहरु सर्प देख्ने बितिकै डराउने गर्छन। तर सर्प र धनसँगको अत्यन्तै नजिक हुन्छ। त्यसैले घरमा सर्प आयो र तपाईलाई बेर्यो भने निकै संकेत रहने गर्छ। यस्तो अवस्थामा तपाई छिटै धनि बन्न सक्ने र घर वरिपरि केहि खजाना हुनसक्छ।

यो पनि पद्नुहोस:यी ८ मध्ये कुनै एक लक्षण भएकी श्रीमतीले चम्काउछिन् श्रीमानको भाग्य, तपाई पनि पर्नुभयो की ?शारिरिक बनावट, अंग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ । शिव पुराणमा कुमार कार्तिकेयले कस्तो गुण भएको युवतीहरु भाग्यशाली हुन्छ भन्ने भन्ने बारे बताएका छन्। जुन गुणहरु भएका युवतीसँग विवाह गर्ने पुरुषलाई राजा सम्मान हुने कुरा उल्लेख गरिएको छ ।

यस्ता ८ लक्षण भएकी युवतीले श्रीमानको भाग्य ?पीतासँग अनुहार मिल्ने युवतीहरु भाग्यमानी हुने गरको बताइएको छ । उनीहरुको जीवनमा सुखभोग गर्न चाहेको जस्तोसुकै कुराहरु पनि प्राप्त हुने गर्छ ।आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी हुने बताइएको छ।कालो कपाल र अगाडीपट्टी झुकेको कपाल छ भने त्यस्ता युवतीहरु पनि भाग्यमानी हुने बताइएको छ ।

चिल्लो र मुलायम कपाल हुने युवतीलाई पनि भाग्यमानी मानिन्छ।गोलो, चिल्लो र आकर्षक अनुहार भएका युवतीलाई पनि भाग्यमानी मानिन्छ ।शिरको अगाडीको भाग उठेको छ भने त्यस्ता युवतीहरु भाग्यमानी धनी र वैभवशाली हुने गर्छन्।सिन्दुर लगाउने ठाउँमा सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यमानी हुने विश्वास रहेको छ। आँखी भौ धनुष जस्तो आकारमा झुकेका युवतीहरु भाग्यमानी मानिन्छ।