चर्चित गायक रबिन लामिछानेको श्रीमती बिहे भएको १ महिना नपुग्दै विदेश लागिन, श्रीमतीलाई गरे यसरी विदाई (भिडियो सहित)

काठमान्डौ -नेपालि गित संगीतमा पछिल्लो समय लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीले धेरैको मन जित्नथालेको देख्न सकिन्छ। जसमा धेरै कलाकारहरुले लाइभ दोहोरी गायपनिपछिल्लो समय लाइभ दोहोरीमा सबैको मनमा बस्न सफल भयका गायक हुन् रबिन लामीछाने अनि जसले गायका प्रायजसो हरेक लाइभ दोहोरी हरुले चर्चा-पायकै हुन्छन।केहि समय अगाडी रबिन र टिकाको बिवाह भयो भन्दै सामाजिक

संजालहरुमा पछिल्लो समय अर्को चर्चाहरु चल्दै गर्दा झनै लाइभ दोहोरी प्रेमीहरु अथवा यी दुवै गायक गायिकालाई मन पराउने उहाहरुको सुभचिन्तकहरु कतै खुसी देखीन्थे भने कतै कतै अनेक किसीम बाट पनि सुभकामना समेत दिदै आयको’सामाजिक संजालमा देख्न सकिन्थ्यो।तर उनले विबाह गरेका छन्।

केहि दिनदेखी अहिले सम्म पनि गायक रबिन लामिछानेको बिहेका चर्चाहरु निकैनै चल्दै आय। नेपालि युट्युबमा ३ ओटा भिडियो समेत रबिनकै बिहेको भिडियोले ओगट्न सकेको थियो। बिहेमा निकैनै चलेका कलाकारहरु समेत रबिनको गृह जिल्ला गोरखामा पुगेका थिय। यो संगै धेरै रबिनका सुभ-चिन्तकहरुले सामाजिक संजालबाट समेत विवाहको सुभाकामनाको ओइरोनै लगायको तपाइँ हामि देख्न सकिन्थ्यो।

भने उनले केहि दिन सम्म आफ्नो विवाहको काम सम्पन्न गरेर फेरीपनि संगीत क्षत्रमा आफ्नो कर्म-थलो बनायको स्थान काठमाण्डौ आइपुगेका छन्। केहि कलाकार संग रबिनको बिहेको बारेमा हामीले कुराकानी गर्ने क्रममा कहिले भन्दै आउनु भयको छ। बिहेपछि श्रीमती संगै रबिन विदेश जान्छन कि भन्ने चिन्ता-लागेको छ। सके सम्म यति राम्रो कला-गला भयको कलाकार विदेश नगय हुने भन्दै कहिले चिन्ता-समेत मानेको देख्न सकिन्थ्यो।

तेस्तै गरेर बिहे भएको १ महिना न बित्दै रबिन लामिछानेको श्रीमती बिदेश उड्नु भएको छ , रबिन लामिछाने ले आफ्नो बिबाहित श्रीमती लाई सम्झदै फेशबुकमा यस्तो लेखेका छन । “छु’ट्नु पर्यो दुई जना रु’दै
बिहे भाको एक मैना नहुदै सुभ यात्रा पियारी, मु’टु गाठो पारेर बि’दाइ ग’र्दै छु”

यो पनि -बाजुराका ९ बर्षिय सुप्रीम मल्ल ठकुरी गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को उत्कृष्ट १६ मा प्रवेश गरेका छन्। बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जन्मिएका मल्ल ‘द भ्वाइस किड्स नेपाल’ मा दमदार प्रस्तुति दिदै आएका छन्। शुक्रबार राजु लामाको टिमबाट उत्कृष्ट १६ मा प्रवेश गरेका छन्। दर्शकको भोटका आधारमा उत्कृष्ट १६ मा छ्नोट भएका हुन्।

द भ्वाइस किड्स नेपाल को ब्लाइन्ड अडिसनमा नदेखिन्या घाउ बोलको गित गाएर चारै वटा कोचको मन जिते सङ्गै टिम राजुलाई रोजेका थिए। उनले भिडियो अभिनय देखि लाइभ दोहरी हुँदै चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा अदभूत-प्रतिभा देखाएका छन्। उनी अग्रज कलाकारका गितलाई सहजै गाउन सक्ने क्षमता रहेको छ। उनको प्रतिभाले निकैचर्चा पाएको छ।

‘द भ्वाइस किड्स’ को निर्णायकमा गायक राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहेका छन्। ‘द भ्वाइस किड्स नेपाल’ हिमालय टेलिभिजनमा सातामा शुक्रवार र शनिवार ८ बजे प्रसारण हुने गर्छ। भने द भ्वाइस अफ नेपाल’ को युट्युब च्यानलबाट पनि प्रसारण हुने गर्दछ। धनगढिको नवजिवन स्कुलबाट अक्षराम्भ गरेका मल्ल कक्षा एलकेजी देखि कक्षा १ सम्म नेपालगन्जको ड्रीमल्याण्ड स्कुलमा पढेका थिए।

हाल कक्षा ४ मा काठमाडौंमा अध्ययनरत छन्। त्यस्तै गरेर सुप्रिम मल्लले गायका लाइभ दोहोरी समेत निकैनै चर्चामा आउने गरेका हुन्छन। उनले लोक दोहोरी अन्तर्गतको लाइभ दोहोरीमा समेत धेरैको मन जित्दै-आउदा पनि उनले पछिल्लो समय धेरैको मनमा बस्दै आयको देख्न सकिन्छ।

पछिल्लो समय टिका सानुको युट्युब च्यानलबाट आयको लाइभ दोहोरी समत नेपालि युट्युबको ट्रेण्डिङ्गमा केहि दिनसम्म बस्दै आयको थियो भने अहिले यो समाचार तयार गर्दा सम्म पनि २ नम्बरमै रहदै आयको छ।नेपालि गित संगीतमा पछिल्लो समय धेरै बाल कलाकारको आगमन भयसंगै सुप्रिमले पनि धेरैको मन जितेर-आउदा उनि संगै उनको परीवार र आफन्तहरुमा समेत निकैनै खुसी छाउदै आयको देख्न सकिन्छ।

सुप्रिम र टिका सानुले गयको दोहोरी “रुदै-रुदै तिम्रो सहर” भाकामा प्रदेशी आमा र छोराको कथा-बस्तुमा गायका थिय। जसलाई अहिले सम्म लाखौँ दर्शकहरुले माया गरीसकेका छन् भने पछिल्लो समय बाल-गायक सुप्रिम र टिका सानुको चर्चा-अनि परिचर्चाहरु धेरैनै देख्न सकिन्छ।

प्राइम टाइम टेलिभिजन बाट आउने टिका कार्यक्रम संगीत माला अन्तर्गत लाइभ दोहोरी टिका सानुको युट्युब बाट समेत धेरैनै आयका तपाइँ हामि देख्दै आयका छौं भने बिगत लामो समयदेखी नै टिका सानुले गायका लाइभ दोहोरीलाई समेत धेरैले मन पराउदै आयको समेत तपाइँ हामि देख्दै आयका छौं।

प्राय जसो उनको युट्युबमा अपलोड भयका धेरै जसो दोहोरी पटक-पटक नेपालि युट्युबको ट्रेण्डिङ्ग मा आउने गरेको समेत तपाइँ हामि देख्दै आयका छौं। अहिले अहिले आयको सुप्रिम र टिकाको दोहोरीले यतिधेरै सफलता पाउदा धेरै लाइभ दोहोरी मन पराउने कलाकार संगै सुभ-चिन्तकहरु समेत निकै खुसी देखिन्छन।