भर्खरै बिहे भएको २ हप्तामै इन्द्रेणीका छत्र शाही र काजल जोशीको भयो यति धेरै चर्काचर्की (हेर्नुस् भिडियो)

छत्र शाही एक कुसल र चर्चित दोहरी गायक हुन । उनले गाउमै बिहे गरेको भिडियो अहिले भाईरल भएको छ । उनले दोहरी गायिका काजल सँग बिहे गरेको छ । उनिहरु गाएको दोहरीहरु दर्सक स्रोता माझ धेरै चर्चित छन् । अहिले सम्म धेरै गीत गाएको छत्र शाही र काजलले बिहे गरेसी सामाजिक सन्जाल भिडियो भाईरल भएको छ । उनिहरुलाई शुभ कामना स्वरुप एक सेयर गर्नुश ।

भिडियो तल राखिएको छ ।