पल शाहको विवाह र प्रेमिका बारेमा बहिनीले खुलाइन् यस्ता भित्री कुरा (हेर्नुहोस् भिडियो)

पल शाहको बहिनी रोशनीले आफुह’रुको पारिवारि’क जिवनको बारेमा केही कुरा खुला’एकी छन् । उनीहरु आफु’हरु दाजु बहिनी जस्तो भन्दा पनि साथीजस्तो रहेको बताए । फिल्मी क्षेत्र’मा ब्यस्त रहने पल विशेष समयमा भने परिवारलाई साथ दिने गरेका छन् ।

बहिनी रोशनीले पल घरमा नहुादा घर नै शुन्य लाग्ने गरेको बताउँछिन् । पल घरमा हुँदा आमाबुवा र बहिनी’लाई निकै हसा’उने गर्छन । निकै चञ्चल र हाँसो लगाउने पलको बानी रहेको रोशनीले बताइन् ।

पलले घर सम्हाल्ने बहिनी”को बारेमा पनि निकै प्रशंसा गरे । बाल्यकालमा पनि आफुह’रुको कुनै झगडा नपरेको उनीहरुले बता’एका छन् । पलको समय ब्यवस्थापन गर्न स’क्दैनन् । उनी दैनिक गर्ने कामका लागि पनि निकै स’मय लगाउँछन् । घरमा हुँदा छिट् बाहिर निस्कन नसक्ने उनले बताए ।

घरवाट बाहिर निस्कनै मन नलाग्ने भएकाले घरवाट बाहिर निस्कने बेलामा भने ढिलो हुनेगरेको बताए ।बहिनी रोशनी’ले भाउजु घरमा ल्याउन ढिला भइनसकेको बताइन् । उनले आफ्नो दाई’को कामलाई सम्मान गर्ने, घर म्यानेज गर्ने र दाईलाई माया गर्ने भाउजु आउनुपर्ने बताउँछिन् ।

उनले भाउजु फिल्म क्षेत्र भित्रकै भए राम्रो नभए’पनि आफ्नो दाईको भावना बुझ्ने खा’लको भए हुने बताइन् । पलले पनि आफ्नो ज्वाई बहिनीको लागि श्रीमा’न भन्दा पनि साथी बनेर आउ’ने खालको हुनुपर्ने बताए । म श्रीमान हुँ भन्ने भाव’ना भएको होइन जिवन’साथी हो भन्ने भावना भएको ज्वाई हुनुपर्ने बताए ।

बहिनी रोश’नीले पल जति नै ब्यस्त भएपनि परिवा’रको आवश्यकताको बेलामा भने टुप्लुक्क आउने गरेको बताए । मिडिया’मा दाईको नाम जोडिएको बेलामा रोशनी’को साथीले आफुलाई तिम्रो भाउ’जु हो भनेर सोध्ने गरेको बताइन् ।

उनले दाजुको नाम जोडिनु’लाई त्यस्तो ठूलो रुपमा नलिएको बताएकी छन् । बहिनीले सबै फिल्म र म्युजिक भिडियो’मा काम गरेका छन् सबै काममा सफलता मिलोस् भन्ने शुभका’मना दिएकी छन् । फिल्मी क्षेत्रमा सबैसग काम गर्नुपर्ने र दर्शकले मनपराएको जोडीको’ नाम नै वास्तविक ठान्ने गरेको बहिनीको भनाई छ ।
हेर्नुहोस् भिडि’योमा …