चर्चित मोडल अन्जली अधिकारी र पल शाहको अहिले सम्मकै बबाल गीतले युटुबमा तहल्का मच्चायो (भिडियो सहित हेर्नुस )

गीत संगीतको क्षेत्रमा निकै लामो समय देखि निरन्तर लागिरहेको नाम हो नेत्र भण्डारी , निरन्तर गीत संगीमै जिबन बिताइरहेका गाएक भण्डारीका निकै मिठा मौलिक गीत हरु बजारमा रहेका छन ।

सल्यानमा जन्मिएका गायक भण्डारी लामो समय देखि काठमाडौ लाई कर्मथलो बनाउदै आएका छन । स्याउ ल्याईदिउकि केरा ,सुन्तला डालिमा , हार्दिक श्रद्धाञ्जली ,नियति ,बनपालेको लौरी, ओठैमा लालि लगाएत  चर्चित गीत मध्यमा पर्ने गर्दछन। चर्चा पाउन नसकेका अन्य  गरेर थुप्रै  उनको आवज शब्द संगीतमा रहेका  गीत बजारमा रहेका छन ।

गीत संगीत क्षेत्रको निरन्तरताकै क्रममा थुप्रै गीत संगीत बजारमा ल्याएका गायक भण्डारीले फेरी अर्को गीत बजारमा ल्याएका छन ।गायक नेत्र पी भण्डारीको आफ्नै मीठो लय रहेको गीतको शब्द सिर्जना रहेको गीतमा रमेश परियारको उत्कृष्ट शब्द रहेका छन ।निकै उत्कृष्ट शब्द संगीत रहेको गीतमा नेत्र पी भण्डारी र सुमित्रा कोइरालाको कर्णप्रिय स्वर भरिएको छ ।

काजि श्रेष्ठको उत्कृष्ट निर्देशनमा रहेको गीतको म्युजिक भिडियोमा चर्चित नायक पल शाह र चर्चित मोडल अञ्जली अधिकरीको उत्कृष्ट अभिनय रहेको छ ।गीत वान्टेड फिल्मस  युटुव च्यानल बाट सार्वजनिक भएको छ। अब आउनुस उक्त गीत को भिडियो हेर्न तर्फ लागौ

भिडियो हेर्नुस्  –