राजेश हमालले फेरि मैले बिहे गरे भन्दै मिडियामा बोले,जन्तीमा सचिन परियार र आयुसा गौतम,बेहुली लजाइन (भिडियो सहित)

काठमाडौं, महानायक राजेश हमालले फेरी बिबाह गरेका छन्, तर म्युजिक भिडियोमा । हमालले बुधबार म्युजिक भिडियोको लागि बिबाह गरेका हुन् ।

राजेश आफैंले फेरी बिबाह भन्दै आफ्नो फेसबुकमा बिबाहका तस्बिरहरु सेयर गरेका छन् । मोडल करुणा राईसँग राजेश हमालले म्युजिक भिडियोमा बिबाह गरेका हुन् । गायक गोविन्द पौडेल र गायिका देवीघर्ती मगरको लोक गीतमा राजेश र करुणा श्रीमान श्रीमतीको भूमिकामा छन् ।जन्तीमा बाल कलाकार आसुषा गौतम र सचिन परियारलाइ देख्न सकिन्छ । बाकि तल भिडियो बाट ;

यो पनि पढ्नुहोस

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लामो समय देखी गीत संगीत क्षेत्रमा निरन्तर अघि बढिरहेकि गायिका शान्ति श्री परियार आजभोलि पनि गीत संगीतमा उत्तिकै व्यास्थ देखिन्छिन् ।

कहिले रमाइला गीत त कहिले रुवाउने खालका गीत बजारमा सार्बजनिक गरिरहेकि हुन्छिन । लाखौं दर्शक को लोक प्रिय गायिका शान्ति श्री परियार र बाबु कृष्ण परियारको नया गित राजा रानी भर्खरै सार्बजनिक भएको छ । यस अगी उनिहरुकै आबाज मा रहेको चौका दाउ हुकुम गित पनि करोडमा प्रवेश गरेको थियो । अन्तरवार्तामा उनि ले मेरो घर यहि हो भन्दै हसाएकी छिन । यसै गितलाइ समेटेर गरिएको यो रमाइलो अन्तर्वार्ता तल दिएको लिंकमा हेर्नुहोला