दोहोरी च्याम्पियन विजेता प्रकाश पराजुली र अन्जलि अधिकारीको दोहोरी गितले युटुवमा तहल्का मच्चायो (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपालकै पहिलो दोहोरी च्याम्पियन विजेता प्रकाश पराजुलीको आवाजमा रहेको नयाँ दोहोरी गित ‘हाँसेरै लाएको माया’को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समय अत्यन्तै चर्चामा रहेका दोहोरी च्याम्पियन विजेता प्रकाश पराजुली र  गायिका प्रतिमा गैह्रेको आवाजमा रहेको उक्त  गितमा गित प्रकाशकै उत्कृष्ट लय शब्द सृर्जना रहेको छ  । गितमा प्रेमिकल जोडीको माया प्रेमको प्रंसगलाई निकै उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ, दोहोरी च्याम्पियनको विजेता वनेका प्रकाशलाई सम्मान कार्यक्रम राखिएको कथावस्तु  गितमा दर्शाईएको छ ।

जिन्दगी बगेको पानी हो हाँसेरै लाएको माया, मासेरै कसरी जानी हो

प्रकाश भट्टको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित दोहोरी मोडेल अन्जलि अधिकारी र ओवी रायमाझीको अभिनय गरेका छन् ।

उक्त गितको म्युजिक भिडियो Prakash G Chhetri को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

काठमाडौं, महानायक राजेश हमालले फेरी बिबाह गरेका छन्, तर म्युजिक भिडियोमा । हमालले बुधबार म्युजिक भिडियोको लागि बिबाह गरेका हुन् ।

राजेश आफैंले फेरी बिबाह भन्दै आफ्नो फेसबुकमा बिबाहका तस्बिरहरु सेयर गरेका छन् । मोडल करुणा राईसँग राजेश हमालले म्युजिक भिडियोमा बिबाह गरेका हुन् । गायक गोविन्द पौडेल र गायिका देवीघर्ती मगरको लोक गीतमा राजेश र करुणा श्रीमान श्रीमतीको भूमिकामा छन् ।जन्तीमा बाल कलाकार आसुषा गौतम र सचिन परियारलाइ देख्न सकिन्छ । बाकि तल भिडियो बाट ;

यो पनि पढ्नुहोस

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लामो समय देखी गीत संगीत क्षेत्रमा निरन्तर अघि बढिरहेकि गायिका शान्ति श्री परियार आजभोलि पनि गीत संगीतमा उत्तिकै व्यास्थ देखिन्छिन् ।

कहिले रमाइला गीत त कहिले रुवाउने खालका गीत बजारमा सार्बजनिक गरिरहेकि हुन्छिन । लाखौं दर्शक को लोक प्रिय गायिका शान्ति श्री परियार र बाबु कृष्ण परियारको नया गित राजा रानी भर्खरै सार्बजनिक भएको छ । यस अगी उनिहरुकै आबाज मा रहेको चौका दाउ हुकुम गित पनि करोडमा प्रवेश गरेको थियो । अन्तरवार्तामा उनि ले मेरो घर यहि हो भन्दै हसाएकी छिन । यसै गितलाइ समेटेर गरिएको यो रमाइलो अन्तर्वार्ता तल दिएको लिंकमा हेर्नुहोला