सिरियल हर्के हल्दारमा अभिनय गरेर रातारात चर्चामा आएकी देउति पहिलो पटक मिडियामा, छोराको कुरा गर्दा भक्कानो छोडेर रोइन

काठमाडौ । चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ केहि दिन अघी युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा पुगे पछी फेरी चर्चाको शिखरमा पुगेको छ । समसामाहिक बिषय बस्तुलाई ब्य,ङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र ‘हर्के हल्दार’ हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ ।

‘हर्के हल्दार’ लो मुख्य कथा बस्तु त दोहोरो भूमिका निभाएका कलाकार बिष्णु सापकोटा९ हर्के र लाउरे० कै वरिपरी घुम्छ भने अन्य कलाकारको योगदान पनि कम छैन जस्तै शिबहरि बैरागी९झम्के०, सुरेन्द्र केसी ९झगडे बिष्ने०, जयनन्द लामा९ग्याल्बो०, सुशील पोखरेल, मंजु श्रेष्ठ, रोशनी सापकोटा९बाहुनी०, इन्द्र दोङ्ग खम्बे, सरु दाहाल९देउती०, अश्मिता बस्नेत९थुम्की०, शान्ति बस्नेत ९बाग्मती० आदी ।

‘हर्के हल्दार’ कै चल्तिकी कलाकार हुन सरु दाहाल ९देउती० उनि आफ्नो अनुभब सात्न मेडियामा आएकी छिन आफ्नो छोरा सँग । झलक्क हेर्द दिदी भाइ जस्तो देखिए ता पनि हाम्रो प्रश्नमा सरुले खुलाईन उ मेरो छोरा हो मेरो साथी हो जिवन हो सब थोक हो । उनले यसो भनि रहदा उनको आखामा आशु देख्न सकिन्थ्यो बाकी भिडियो मा हेरौ