काजल जोशीलाई भाईरल बनाउने को हुन यि पत्रकार, पहिलो अन्तरवार्ता, पहिलो दोहोरी (भिडियो हेर्नुस)

कैलालीको मोहन्याल गाउँपालिका कचालीकी काजल जोशी सानैदेखि गीत गाउन सिपालु थिइन् । गाउँ घरमा हुने कार्यक्रममा उनको सहभागिता हुन्थ्यो । देउसी भैलो भ’ट्या’उँदा काजललाई नै सम्झिन्थे गाउँलेले पनि । उच्च शिक्षाका लागि टीकापुर झ’रेपछि गायन कार्यक्रममा उनको सहभागिता पनि ब’ढ्दै गयो । टीकापुरमा अध्ययन सं’गै रेडियोमा कार्यक्रम प्रस्तोताका रुपमा आफूलाई उ’भ्याइन काजलले ।

टिकापुरमा रेडियोमा काम गर्दै गर्दा काजलको परिचय पत्रकार अंकित उप्रेती संग भयो, अंकित युवट्युब च्यानल हेल्लो टिकापुर टिभीका प्रबन्ध निर्देशक समेत हुन । अंकितले लगेको पहिलो अन्तरवार्ता बाट नै काजल चर्चामा आएकी हुन । अंकितले लिएको अन्तरवार्ता पछि धेरै युव’ट्युबरहरु काजलको अन्तरवार्ता लिन कैलाली आएका थिए ।

खासै दोहोरी गाउन सिपालु थिईनन काजल त्यो बेला, काजललाई पहिलो पटक दोहोरी गित मार्फत परिचय गराउने समेत उनै अंकित हुन । हेल्लो टिकापुर टिभि मा’र्फत प्रशारण भएका त्यी दोहोरीहरुले गर्दा पनि काजललाई ईण्द्रेणी सम्म पु’ग्न सहज भयो । त्यो बेलामा पनि काजलको उत्त दोहोरीहरुमा लाखौ भिउज आएका थिए ।

काजलको दोहोरी गीतमा बढि नै चाँसो थियो । दोहोरी खेल्न पनि उत्तिकै रुचाउथिन उनी । ईण्द्रेणीको कुनै पनि कलाकार काजलले चिन्थिनन्, बिस्तारै काठ्माण्डौ गएपछि ईण्द्रेणीको कलाकारहरु संग चिनजान भएपछि उनलाई सजिलो भयो,पहिलो दोहोरी ईण्द्रेणी समाजमा गाउदा प्रबि’धिक सम’स्या आएको थियो ,त्यो दोहोरी खासै चलेन ।

त्यस पश्च्यात उनि काठ्माण्डौमै बसिन, एउटा अर्को दोहोरी कार्यक्रम नै सुरु गर्ने आफैले सम्मको सोचिसकेकी थिईन काजलले, तर त्यो पनि सफल भएन । फेरी कैलाली फर्किन काजल, कैलालीका स्थानिय स्तरमा थु’प्रै दोहोरीमा देखिन थालिन काजल,त्यसै बिच फेसबुक मार्फत छत्र र काजलको कुरो हुन थाल्यो, छत्रकै सिफारिसमा काजलले फेरी एउटा मौका पाएकी हुन । ईण्द्रेणी डटकममा भएको काजल र छत्रको उत्त दोहोरीले अन्तत ईतिहार रच्यो । ६ महिना अघि उनी सोही परिचयको भरमा इन्द्रणीमा दोहोरी गाउन गइन् । इन्द्रेणीमा काजलले गाएको पहिलो दोहोरी नै भाइरल भयो ।

छत्र शाहीसंगै गाएको दोस्रो दोहोरी त युवट्युवको ट्रेन्डिङ १ मा पुग्यो। काजल भन्छिन्, इन्दे्रणीको सुरवाती यात्रा नै उत्साहजनक भएपछि अहिले फर्केर हेर्न परेको छैन् । उनले इन्द्रेणीले दिदै आएको स्थानले धेरै कलाकारलाई स्थापित बना’एको बता’इन् । कैलालीको बिकट पहाडी क्षेत्रमा मेरो घर छ । मलाई गायनमा रुची भएपनि गायन यात्रा तय गर्न निकै मु’स्किल हु’न्थ्यो । तर इन्द्रेणीले स्थान दिएपछि छोटो समयमै मलाई र मेरो गायनलाई रुचाउने धेरै व्यक्ति कमाएकी छु, काजलले भनिन् ।

images