फुपूको पाठेघरमा क्यान्सर भएर अन्तिम अवस्थामा पुगेपछि रुदै अशोक दर्जी आइपुगे झापा(भिडियो)

विशेष गरेर सामाजिक सञ्जाल र युट्युबमा उनको लोकप्रियता बढ्दो छ । युट्युबमा हिट बनेका बनेका दर्जीमा यतिबेला निकै परिर्वतन आएको छ । चलचित्रको कथा र पात्र जस्तै लाग्छ अशोक दर्जीको जीवनकहानी पनि । आर्थिक अवस्था नाजुक भएका कारण जम्मा २ कक्षा सम्म पढेर छोडेका थिए उनले ।

केही महिना अघि सम्म भूटानी शरणार्थी शिबिर बेलडाँगी, दमकमा गीत गाएर पैसा संकलन गर्थे उनी । जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्थे । गीत गाएर आफु अनि परिवारको जीविको पार्जनमा सहयोग गदै आएका थिए अशोकले ।सानो मान्छे तर जिम्मेवारी भने ठूलो थियो उनमा । सडकमा गाउँदै, पैसा माग्दै गरेको एउटा भिडियो एक्कासि युट्युव च्यानलमा अपलोड भए पछि उनी रातारात भाइरल भएका थिए।

अशोक दर्जि जो टङ्क बुढाथोकीले राख्दै पढाउदै आएका छन् ।सुरुवाति दिन देखिनै अशोक टङ्क संग नै छन् ।धन बिनाको मन ठूलो कि मन बिनाको धन भन्ने बोलको गितबाट अशोक दर्जि सर्वाधिक उदाएका थिए ।गरिब परिवारबाट आएका अशोक दर्जिले अब कहिले पनि पछाडि फर्केर हेर्नुपर्दैन् ।उनी प्रेरणाका एक धरोहर पनि हुन् ।

अहिले अशोककी फुपुलाई पाठेघरको क्या न्सर भएपछि उनी निकै चिन्तित र जीवनबाट हार खाएकी छिन् ।उनलाई सान्त्वना दिन र केही मद्दत गर्न अशोक फुपुको घर झापामा आएका छन् ।